
पितृ Healing Blessing साधना Free Webiner
पितृ Healing & Blessing साधना
**5 Days Online Bootcamp **
💯 भाद्र 17 गते
8:15 PM मा 1 दिने Free Free Masterclass
➡ 5 दिने Master Class
Course Start:-
भाद्र 18 देखि 22 सम्म👇
📌 किन सहभागी हुने ?
👉पितृ दोष निवारण गरेर जीवनमा शान्ति, समृद्धि र सहजता ल्याउन।
👉वंशानुगत पीडा र पैटर्न (आर्थिक, स्वास्थ्य, सम्बन्ध) हटाउन।
👉पुर्खाको आशीर्वाद सक्रिय गरेर नयाँ अवसर र प्रगति आकर्षित गर्न।
👉७ पुस्तासम्म शुद्धि र आशीर्वाद प्राप्त गर्ने दुर्लभ साधना गर्न।
👉आधुनिक Healing + वैदिक साधना को अद्वितीय संयोजन अनुभव गर्न।
🕉🕉🕉🕉🕉🕉🕉
🔥१६ श्राद्ध (पितृ पक्ष) लाई भव्य तरिकाले सम्पन्न गर्ने महाउपाय, 🙏🙏
➡💯श्राद्ध भनेको केवल कर्मकाण्ड मात्र होइन, वंशानुगत ऊर्जा (ancestral energy) लाई शुद्ध पार्ने प्रक्रिया हो।
➡💯वैज्ञानिक दृष्टिले हेर्दा, हाम्रो DNA, Epigenetics, Family Patterns मा पुर्खाको प्रभाव रहन्छ।
Don't Miss This Bootcamp
📌 📌 Heal Your Ancestors, Heal Your Life📌📌
0 Comments